Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali

Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali:-साथीहरू, आज यस article मा Sad Shayari in Nepali सँग सम्बन्धित केही महत्त्वपूर्ण Sad Shayari प्रस्तुत गर्न गइरहेका छौं। Sad Shayari तपाईको टुटेको मनको पीडा व्यक्त गर्न वा तपाईंको असफलता र समस्याहरू देखाउन प्रयोग गरिन्छ। Nepali Sad Shayari  तपाईको भित्री भावनाहरु तपाईको Personal व्यक्तिलाई व्यक्त गर्ने उत्तम तरिका बनाउन सक्नु हुन्छ।


यस युगमा केटा र केटीहरूले प्रेम कथाहरू पढ्नमा आफ्नो रुचि देखाउने गर्छन्।तर त्यो भन्दा उनीहरूले Sad Shayari पढ्दा धेरै रुचि देखाउँछन्। यहाँ हामी तपाईलाई 100 भन्दा बढी उत्कृष्ट Sad Shayari हरूको संग्रह लिएर आएको छु। तपाईलाई यो धेरै मन पार्न सक्छ । किनभने ई सबैNepali Latest Sad Shayari हुन्।


Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali


💖🇳🇵💘🪵🌺🌷☃️🌱🏵️☘️💖

जादै 🏃छु म धैरै टाढा रोएर 😭बस्न लाई

तिम्रै 🧕तस्विर दुई 🤲हाथ ले छोएर बस्न🧎 लाई

रुवाउँछ😭 होला पक्कै पनि तिम्रै 💘याद ले पलपल

त्येही यादमा💔 आँशुले😭 परेली धोएर बस्न लाई|

🏔️💔🍁🍂🍀☘️🌞🌿🧚🔥🌵🍄


Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali,nepali sadshayari,sad shayari in nepali, nepali sad shayari about life



Jadai Chhu Ma Dherai Ṭaḍha Basnalai,

Timrai Tasbir Dui Haath Le Chhoyer Basna Lai,

Ruwauchha Hola Pakkai Pani Timrai Yadale Pal Pal,

Tehi Yaadma Aashule Pareli Dhoyer Basna Lai.



🧚🔥🌵🍄🍃💐🌹💖🌻🌴🌳🪴

भेट्दा👫 खेरी निस्ठुरी बाटो🛣️ काटेर गै हजुर

मलाई बोलाइ🗣️ ठुला गफ छाटेर👉 गै हजुर

भन्नू 👌नै के थियो र मलाइ उनिले👍 खै तेस्तो

बिगताका🌍 कुरालाइ अलिकती 👉सादेर गै हजुर 

🇳🇵💘🪵🌺🌷☃️🌱🏵️🌾💖🌻🌴🌳


Bhetda Kheri Nisthuri Baato Later Gai Hajur,

Malai Bolai Thula Gaaf Chhater Gai Hajur,

Bhannu Nai Ke Thiyo Ra Malai Unile Khai Testo,

Bigatka Kuralai Alikati Saadera Gai Hajur.



 🥀 💕🌹🍹😀🌷☘🌞🌺🥀

जिन्दगीमा कोई एक सँग गर माया यति

कि कसैसँग माया गर्नको लागि बाँकि नरहोस

त्यो मुस्कुराहट तपाइलाइ देखेर एक पटक

त्यो जिन्दगीदेखि पनि कुनै इच्छा बाँकि नरहोस !

🌺🌷☃️🌱🥀💕🌹🍹😀🌷☘🌞🌺🥀


Gindagima Koi Yak Sanga Gara Maya Yati,

Ki Kasai Sanga Maya Garnako Laagi Baaki Narahos,

Teyo Muskurahat Tapailai Dekher Yak Patak

Teyo Gindagi Delhi Pani Kunai Ichhaya Baaki Na Rahos.


Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali,nepali sadshayari,sad shayari in nepali, nepali sad shayari about life

Nepali sad shayari about life


🌾🏵️🌱☃️🌷🌺

भाग्य फुट्यो 

सिसा सरि रोएर के गरु?

त्यहि पिर ले आँशुले मुख धोएर के गरु?

जब भावी ले

नै भाग्य मा चोट लेखे पछि!

खुसी माग्दै देउता को पाँउ 

छोएर के गरु?

🌾🏵️🌱☃️🌷🌺🪵💘



🌺🥀💕🌹🍹😀🌷☘🌞🌺🥀

तडपिन्छन् खाली, दिन रातमा भन्दैन

हाल यो मुटु कसैले सोधे बताउदैन

सुनेर तपाइलाई हुनेछ छ राहत ठुलो मित्रहरु

म उनलाई चाहन्छु जसले मलाइ चाहदैन !

🌺🥀💕🌹🍹😀🌷☘🌞🌺🥀


🌺💘💕🌹🍹😀🌷☘🌞🌺🥀

म तिम्रो दिलभित्र नै टुक्रिने गर्छु

जिउदो लाग्छ तर असल म मर्ने गर्छु

जब कहिले बोल्छ हाँसेर अरु कोहीसँग

कत्ति छुरा मेरो छाति मा रोप्ने गर्छु !

🌺🥀💕🌹🍹😀🌷☘🌞🌺🥀



🌺🥀💕🌹🍹😀🌷☘🌞🌺🥀

मेरो 🧏जिन्दगीको राजमा👑 एक राज तिमि🧕 पनि हौ

मेरो बन्दगीको💔 आसामा एक आस👌 तिमि पनि हौ

तिमि 👉को हौ मेरो, कोहि हौ या कोहि पनि होइनौ 🚫 तर

मेरो जिन्दगीको👍 खाशमा एक खाश👌 तिमि पनि हौ !

🌺🥀💕🌹🍹😀🌷☘🌞🌺🥀 


Mero Gindagiko Raajma Yak Raj Timi Pani Hau,

Mero Bandagiko Akashma Yak Aash Timi Pani Hau,

Timi Ko Hau Mero,Kohi Hau Ya Kohi Pani Hoina Tara,

Mero Gindagiko Khasma Yak Khas Timi Pani Hau.



Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali,nepali sadshayari,sad shayari in nepali, nepali sad shayari about life

Sad Shayari for Lover in Nepali language


🏔️💖🌺💔🍁🍂🍀☘️🌹💐🍃

अब धेरै नरुवा न ए जिन्दगी 

अझै रुन सक्ने सहस छैन म सँग

जति रुनु थियो रोएर मरि सके पहिलै 

अब त जिउदो लाश मात्र बनेको छू 

🌿🧚🔥🌵🍄🍃💐🌹💖🌻🌴


 

🌾🏵️🌱☃️🌷🌺🪵💘🇳🇵💖

म भन्दा राम्रो छस थाहा छ मलाई

म भन्दा धनि छस थाहा छ मलाई 

तँ सँग मेरो औकात मिल्दैन त्यो

पनि थाहा छ मलाई तर औकात 

मिलेन त के भयो माया त मैले

तलाई साचो नै गरेकि छु नी 

यो जुनि मा  तलाई पाउन नसके के भो 

तर अर्को जुनि तकेवल तेरो लागि जन्म

लिने छु तलाई पाउन को लागि 

💔🍁🍂🍀🍀🌿🧚🔥🌵🍄



🌾🏵️🌱☃️🌷🌺🪵💘🇳🇵

जस्ले नरोऊ तिम्रो आँखा मा

आँशु सुहाउदैन भनेर तारिफ गर्छ,

उस्ले नै जिन्दगी भर को 

लागी आँशु उपहार छोडेको हुन्छ !

🌻☃️💔🍁🍂🍀🌹💐🍃🍄


अरु Heart Touching love Shayari Nepali पढनको लागि तल लिंक मा click गर्नु होला 



Jasle Na Rou Timro Askhama Aashu Suhaudaina Bhaner Tarif Garchha,

Usaile Nai Gindagi Bhar Ko Laagi Aashu Upahar Chhadeko Hunchha.


🇳🇵💘🪵🌺🌷☃️🌱🏵️🌾

I Dont Care my Life

since I'm extremelyTired in 

thish my Life.

🇳🇵💘🪵🌺🌷☃️🌱🏵️🌾


Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali,nepali sadshayari,sad shayari in nepali, nepali sad shayari about life


Sad love shayari in Nepali language for boyfriend

🧚🔥💔🍁🍂💖🌻🌞🌵

मलाई भुलेर💔 अरु सँग खुसि 😃हुन्छौ 

भने माया 💘भनिदेउ है तिम्रो  खुसी😀 हेर्न

तिमी 🧕देखि त के यो दुनिया🌍 देखि पनि

टाडा जान तयार👌 छु म !

🇳🇵💘🪵🌺🌷☃️🌱🌾🍄🌵



🥀🌳🏔️☘️🌴🍂🍁💔🔥💐🍄🌞🌻

कस्लाई👉 दोष दिउ अबँ,आँखा👁️ लाई कि मुटु💘 लाई,

दोष दिन्छु🧕 तिम्रै यादमा,💘धड्कीने यो ढुकढुकि🫀 लाई,|

💖🌻🌞🌵🍄🍃💐🌹🇳🇵💘🌺🌷☃️🌱


Kasailai Dos Diu Aba Aakha Lai Ki Mutulai,

Dos Dinchhu Timrai Yaadma,Dhadkine Yo DhukDuki Lai.


🌺🥀💕🌹🍹😀🌷☘🌞🌺🥀

तिमीलाई सम्झी सम्झी बित्छन् मेरा रातहरु

आँखाबाट आँसु र्झछन् सम्झदा तिम्रा घातहरु

🌺🥀💕🌹🍹😀🌷☘🌞🌺🥀



🌾🏵️🌱☃️🌷🌺🪵💘🇳🇵🌹💐🍃

तिम्रो खुशीको😀 हिस्सा बनौला या🚫 नबनौला 

तर तिम्रो🧕 दुखको 😭हिस्सा बन्ने मन👍 छ मलाई

🥀🌳🏔️☘️🌴🍂🍁💔🔥🌹💐



🌾🏵️🌱☃️🌷🌺🪵💘🌹💐🍃🍄

तिम्रो मेरो प्रेम आईडी तिम्रो नामको होस 

पासवर्ड मेरो नाम को।

🍄🍃💐🌹💘🪵🌺🌷☃️🌱🏵️🌾🔥



💘🌹💐🍃🍄🌱🌾🌹💐🍃🍄🌾🏵️

मेरो दिल 🤲बाट उसको हर गल्ती माफी👍 हुन्छ । 

जब उ मायालु 🤲स्वर मा सोध्छ तिमी🧕 रिसाको🤯 छौ ?

🌲🪴🌿🍀🧚💖🌻🍂🌴☘️🏔️🌳🌵🌵


Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali,nepali sadshayari,sad shayari in nepali, nepali sad shayari about life


alone sad status Nepali

🌷🌺🪵💘🌹💐🍃🍄☃️🌾🏵️🌱

दिमाग 🧠बाट हैन दिल 🫀बाट चाहन्छु तिमी🧕 लाई

मृत्यु त अवश्य 💔आउने नै छ

जिन्दगीको🌍 केही पल तिमी 🧕संगै बिताउनु छ!

🍄🍃💐🌹💘🪵🌺🌷☃️🇳🇵🌵🥀🌳



🇳🇵🌵🥀🌳🏔️☘️🌴🍂🌻💖🌾

एक्लै हुदा अनुहारमा मुस्कान छाउने, 

त्यो मुस्कान हौ तिमी,

एक्लो हुदा त हर कोही याद आउँछ 

सबैको बिच हुदा जो याद आउँछ,

त्यो याद हौ तिमी!

☃️🌷🌺🪵💘🌹💐🍃🍄🌱



🍄🍃💐🌹💘🪵🌷🌷☃️🌱💔🌺🪵💘🌹

म संग नरिसाउनु,🤯 मलाई फकाउन आउदैन🚫 

कहि टाढा पनि नजानु 🚫 मलाई नजिक बोलाउन 🗣️आउदैन 

यदि तिमी 🧕ले मलाई भुले,💔 मलाई भुल्न पनि आउदैन🚫

🇳🇵🌵🥀🌳🏔️☘️🌴🍂🌾🌾🏵️🌱💐🍄💘🪵



🌲🪴🇳🇵🌵🥀🌳🏔️☘️🌴🍂

आफुले मन पराएको मान्छेको बोली 

कित मन छुने हुन्छ कित मन रुवाउने।

🇳🇵🌵🥀🌳🏔️☘️🌴🍂🌱🌾🌷



🍄🍃💐🌹💘🪵🌺🌷☃️🌻💖

छोरा मान्छे कि त आमाको लागि रुन्छ

कि त मायाको लागि

नभए अरुकसैको रुवाने हिम्मत हुन्न।

🌲🪴🌿🍀🧚💖🌻🌴☘️🏔️🌳🥀


Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali,nepali sadshayari,sad shayari in nepali, nepali sad shayari about life


Nepali heart-touching status about life

🇳🇵🌵🥀🌳🏔️☘️🌴🌾💐🍃🍄🌹

तिमी 🧕संग सम्बन्ध 👫अगाडी बढला 👍नबढला 

तर यो दिलमा 💘तिम्रो लागि भएको ठाउँ👌 सधै खाली रहनेछ।

☃️🌷🌺🪵💘🌹💐🍃🍄🌾🌱🌲🪴🌿🍀🥀



☃️🌷🌺🪵💘🌹💐🍃🍄🌻🍀

सबौले भन्ने गर्थे पथरको दिल छ मेरो 

तर कसैले यो पनि तोडि दियो।

🇳🇵🌵🥀☘️🌴🍂🌱🍄🍃💐🌷



☃️🌷🌺🪵💘🌹💐🍄🍃🌾🌱🇳🇵🌵🥀

गुनासो 🗣️गर्नु भन्दा चुप 🤫लागेर बस्रुनै उतम👌 हुन्छ

 जब 👉कसैलाई फरक पर्दैन🚫 तपाईं बोल्द या नबोल्दा..

🇳🇵🌵🥀🌳🏔️☘️🌴🌻💖🧚🪴🌲🇳🇵🌵🌺



☃️🌷🌺🪵💘🌹💐🍃🍄🌱🌾🍁🇳🇵🌵🥀

कसैलाई माया 💘 गर्छौ भने यस्तरी गरिदेउ कि उ दुखी😭 हुदा पनि तिम्रो माया💘 लाई सम्झियोस

र कसैबाट माया💘 पाउँदा पनि

यो सोचोस 🤔उसले पनि मलाई यस्तरी नै माया💖 गर्ने गर्थ्यो।

🌲🪴🌿🍀🧚💖🌻🍂🌴☘️🌳🥀🌵🇳🇵💔🌷



🌹💐🍃🍄💘🪵🌺🌷☃️🌷🌺🪵💘

भाग्यमा इज्जत👍 छ भने कारण हो तिम्रोे प्रेम💘

खुशिहरु😃 जे जति छन् मसँग 🧏कारन छ तिम्रोे प्रेम💘

प्रेमको 💘पोखरि मसँग छ म तिमिलाइ 🧕कसरि भनुँ

चल्छ यो साँस 🫁त कारण छ तिम्रो प्रेम💖 

💘🌹💐🍃🍄💘🪵🌺🌷☃️


Sad Shayari Nepali 2023 || Heart Touching Shayari in Nepali,nepali sadshayari,sad shayari in nepali, nepali sad shayari about life

heart-touching status in Nepali language


☃️🌷🌺🪵💘🌹💐🍃🍄🇳🇵🌵🥀🌳

म 🧏बनेको छु उसको 👉लागि, त्यो जरूरत 👌छ मेरो

म फर्माइश गर्छु उसलाई,🧕 त्यो इच्छा 👌छ मेरो

यति सजिलै👍 कसरि निकालि दिउँ उसलाइ🧕 आफनो मुटुबाट🫀

म 🧏कल्पना गर्छु उनको 🧕हर क्षण त्यो बास्तविकता 👍छ मेरो।

🇳🇵🌵🥀🌳🏔️☘️🌴💔🌺🪵💘🌹💐🍃🍄🪴🥀



☃️🌷🌺🪵💘🌹💐🍃🍄

न कोही कसैदेखि टाडा हुने गर्छ

न कोही कसैसँग नजिक हुने गर्छ

आउछ जान्छ माया आफै उसको छेउ

जब कोही कसैको सौभाग्य हुने गर्छ।

🍄🍃💐🌹💘🪵🌺🌷☃️🌲🪴



🌷🌺🪵💘🌹💐🍃🍄☃️🪴

कुनै साँझ आउछ तिम्रो याद लिएर

कुनै साँझ जान्छ तिम्रो याद दिएर

मलाइ त पर्खाइ छ त्यस साँझको

जो आउछ तिमिलाइ साथ लिएर

आजभोलि तिमी आउने पर्खाइमा छु ।

🌲🪴☃️🌷🌺🪵💘🌹💐🍃🍄


Nepali Sad Shayari for Sweetheart, Lover, Girlfriend, Boyfriend, Husband & Wife

🍄🍃💐🌹💘🪵🌺🌷☃️

नजरदेखि 👁️नजरको 👀भेट हुनेछ

मायामा 💘भएको तडपाइको😭 बरसात🌧️ हुनेछ

हुन त लाखौले देखेका छन् मैले मुटु💘 लगाउनेबाला

तर तिम्रोे 🧕चाहनामा मैले कुरा कुनै खास 👌देखेको छु ।

 🌲🪴🇳🇵🌵🥀🌳🏔️☘️🌴🌱🌾🌹💐🌺🪵



🍄🍃💐🌹💘🪵🌺🌷☃️🇳🇵🌵🥀🌳

कोहि 👉मिटाउन सक्दैन🌺 मुटुको 💘यस भावनालाई

तिम्रो🧕 चाहनामा म भुलीजान्छु सन्सारलाई🌍

उठछन् जब मेरो नजर 👀तिम्रोे अनुहारमा मुस्कान😃 आओस

तिम्रोे 🧕दीवानगिमा भुलि 🤔जान्छन नजरहरु👁️ झिम्काउनलाई।

 🌲🪴🇳🇵🌵🥀🌳🌿🍀🏔️☘️🧚💖🌴🍂🌻🍁



🍄🍃💐🌹💘🪵🌺🌷☃️🍁💔

आशामा👌 किन यति धेरै प्राण 👍अझै बाँकि छ

तिमीले 🧕गरेको वाचाको परीक्षा👌 अझै बाँकि छ

अधुरो रह्यो तिम्रो💘 किन त्यो माया💘

मनको💔 हर टुक्रामा तिम्रो 🧕नाम अझै बाँकी छ ।

🌲🪴🌞🇳🇵🌵🥀🌳🏔️☘️🌴🍂🌻💖



☃️🌷🌺🪵💘🍄🍃💐🌹🇳🇵🌵

झस्किन्छु बितेको त्यो बच्पन सम्झेर

भाडाकुटी खेलेको त्यो आगन सम्झेर

आजकाल त ऑखाले ऑशु मात्र झार्छ

उस्को कठोर छुरा जस्तै वचन सम्झेर ।

🇳🇵🌵🥀🌳🏔️🪴🌲🌿🍀🌴🌱



🍁☃️🌷💔🌺🪵💘🌹🌾💐

मेरो जितमा तिमी 🧕ले तालि 👏मार्नु पर्दैन

मेरो 🧏लागि अरु को सामु हार्नु 👁️पर्दैन!

खुसि😃 मा पनि एक्लै हास्छु😄 दुख 😭मा पनि

कसैले ले दुई थोपा 😭आँशु झार्नु पर्दैन।

🪴🇳🇵🌵🥀🌿🌳🏔️🍀🧚☘️🌴

Nepali sad Shayari for sweetheart


💔🇳🇵🌵🥀🌳🌾☘️🌴🏵️🌱🍂

कसैकाे👉 हार हुन्छ त कसैकाे जित👍 हुन्छ,

दिल💔 टुट्छ अनि जिन्दगी गीत🗣️ हुन्छ ,

जुन🌝 पनि रून्छ 😭हाेला कसैकाे यादमा

र त बिहानी🌄 पख पात पातमा 🍃शीत हुन्छ ।

🌞🍁🇳🇵🪴🌲🌿🍀🌳🏔️☃️🌷🌺



🌻💖🧚🍀🌸🥀🌳🏔️☘️🌴💐🪵

जिन्दगीमा कसैको साथ काफी छ

हातमा कसैको हात काफी छ

टाढा होस् या नजिक फरक पर्दैन

मायाको मात्र अनुभव मुटुमा हुनु काफी छ ।

🇳🇵💔🌷🌵☃️🌷🌺🪵💘🌹💐🍃🍄


sad status Nepali for girl

🍄🍃🏵️🌱🍂🌴🧚☘️🌾💐🌹💘

कोह भन्छ माया नशा बन्न जान्छ

कोही भन्छ माया सजाय बन्न जान्छ

तर माया गर्छौ यदि साँचो मनले

तब त्यो माया जिउने बहाना बन्न जान्छ।

☃️🌷🌺🪵💘🌹💐🍃🍄🍂🌴🏔️🌳



🌳🏔️🌴🍂🍄🍃💐🌹💘🌱🌺

मानें कि तिमी जिउछौ दुनियाको लागि,

एकपटक जिउर त हेर मेरो लागि,

दिलको के हैसियत तिम्रो सामुन्ने,

म ज्यान दिन्छु तिमीलाई पाउनको लागि ।

🍀🌸🇳🇵💔🌵🥀☘️🌾☃️🍄🍃💐




💘🌹💐🍃🍄🍂🌴🍄

तिम्रो चिन्ता छ मलाई

यसमा कुनै शंका छैन

तिमीलाई अरु कसैले हेरोस्

यसमा कसैको अधिकार छैन।

 🌳🏔️🌴🍂🍄🍃💐🌹💘




🇳🇵💔🌵🥀🪵🌺🌷☃️🍄

न जिद्दी छ👍 न कुनै गर्व छ 🧏मलाई

मात्र तिमीलाई🧕 पाउने चाहना💘 छ मलाई

माया💘 अपराध हो भने गलती👍 गरेको हो मैले

सजाय😭 जे पनि दिन्छौ देऊ मन्जुर 👌छ मलाई ।

💘🌹💐🍃🍄🍂🌴🏔️🌳🧚☘️🌾☃️




💘🌹💐🍃🍄🍂🌴🏔️🌳

मुटु चुटेर लान्छु भन्थेउ सानू !

घाइते बनाई छोड्यो किन्न !!

त्यो बैगुनिको याद मा आँशु!

झारेर तड्पेर बस्नु किन।

🇳🇵☘️💐🌾🍃🍄🍂🌴🏔️



🌞🍁🪴🌲🌿🌻💖🏵️🪵🌳

विन्ती छोडी नजाउ भनि समाएर रोएँ

डराउदै थरथरि ओठलाई कमाएर रोएँ

भुल्छु भनि कोसिस गरेँ भुल्न सकिन

फेरि मुटुमा तिम्रो तस्वीर सजाएर रोएँ ।

🌳🪵🏵️💖🌻🌿🌲🪴🍁🌞🍄



💘🌹💐🍃🍄🍂🌴🏔️🌳

प्रेमको परिभाषा दिन्छौ कसरी ?

बिताएको ती पललाई लिन्छौ कसरी?

दुई धड्कन बिचको छलफल बिर्सिएर,

खुशी किन्छु भन्छौ कसरी ।

💖🏵️🪵🌳🏔️🌴🍂🍄🍃💐🌹💘



🍄🍂🌴🏔️🌳🪵🏵️💖🌿🌿

मलाई बरवाद बनायो तिम्रो मायाले

घरको न घाट बनायो तिम्रो मायाले

जिउन नि दिएन बिष पिउन नि दिएन

एक जिउँदो लास बनायो तिम्रो मायाले ।

🌲🌲🌿🌻💖🏵️🪵🌳🏔️🌴🍂🍄



🌴🏔️🌳🪵🏵️💖🌻🌿🥀🌷☃️

भेट्दा 👫खेरी निस्ठुरी 💔बाटो काटेर गै हजुर

मलाई 🗣️बोलाइ ठुला 👍गफ छाटेर गै हजुर

भन्नू नै के थियो र मलाइ🧏 उनिले खै तेस्तो

बिगताका कुरालाइ 👌अलिकती सादेर गै हजुर ।

🌾☃️🌷🌺🪵🇳🇵💔🌵🪴🌲🌿🍁🌾



nepali sad shayari

sad shayari in nepali

nepali sad shayari about life

100+ Nepali Sad Shayari for Sweetheart, Lover, Girlfriend, Boyfriend, Husband & Wife

Nepali sad shayari for sweetheart

Nepali sad sms shayari for husband

Nepali sad sms shayari for wife

sad shayari for Lover in Nepali language

sad love shayari in nepali language for boyfriend

alone sad status nepali

sad status nepali for girl

nepali heart touching status about life

heart touching status in nepali language


तपाईहरुलाई यो पोस्ट कस्तो लगेयो ? पिलिज Emoji मा क्लिक गरेर प्रतिकिर्या दिन नबिर्सनु होला


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.